एसएसपी बढुवाको निर्णयपछि प्रहरीमा भाँडभैलो, उप्रेतीले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीको एसएसपीका लागि भएको बढुवामा असन्तुष्टि देखिएको छ । असन्तुष्टि राजीनामा दिनेसम्मको अवस्थामा पुगेको छ । यही क्रममा एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । उनले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । हाल उनी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत थिए । शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ एसपीलाई … Continue reading एसएसपी बढुवाको निर्णयपछि प्रहरीमा भाँडभैलो, उप्रेतीले दिए राजीनामा